अध्यक्ष ओलीको क्षेत्रबाट हास्य कलाकार ‘जिग्री’ ले उम्मेदवारी दिने

काठमाडौँ, १५ भदौ । हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन् । उनी अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनको उम्मेदवारीको बिषयमा बनेको…