काठमाण्डौ,१४ भदौं । सम्पूर्ण केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्य साथीहरू संघीय निर्वाचन २०७९, तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९, लाई प्रभावकारी, व्यवस्थित ढङ्गले परिचालन गर्ने उद्देश्यले हामीले ४५१ सदस्य केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको कुरा महासचिव कमरेडले बताइसक्नुभएको छ । यस निर्वाचन परिचालन कमिटीका सम्पूर्ण सदस्य कमरेडहरूलाई हार्दिक स्वागत गर्दछु । बैठकमा म फेरि एकपटक…