गठबन्धनको माध्यमबाट कांग्रेस अस्तित्व रक्षाको खोजीमाः महासचिव पोखरेल

काठमाडौ, १३ भदौ। नेपालको पुरानो महत्वपूर्ण राजनीतिक दलको रुपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सामर्थ्य गुमाइसको उनले बताए । कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको समेत जनाए । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच हुने बताएका छन् । उनले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति भएको…