कैलाली–५ माबाट आरजु राणा एकल उम्मेदवार सिफारिस

काठमाडौँ, १६ भदौ । कैलाली–५ बाट कांग्रेसले डाक्टर आरजु राणा देउवालाई आगामी संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रदेश कार्यसमितिले आज राणाको एकल नाम सर्वसम्मतिले संघीय निर्वाचनको उम्मेदवारका रूपमा सिफारिस गरेको हो । समावेशी समानुपतिकतर्फ भने १३ जनाको नाम सिफारिस गरिएको कांग्रेस कैलाली जिल्ला सचिव नृप सुनारले बताए।समानुपातिकका लागि सिफारिस हुनेहरूमा प्रदेश महामन्त्री…