काठमाडौँ, १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गरेका छन् । आज एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष नेम्वाङले एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत…