माओवादीको केन्द्रीय समिति बैठक वर्षा सकिएपछि मात्र बस्ने

काठमाडौँ, ३१ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक वर्षा सकिएपछि मात्र बस्ने भएको छ । गत वर्षको पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार असारभित्र बैठक बस्नुपर्ने थियो । तर मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान सम्पन्न नभएकाले भदौसम्म केन्द्रीय समिति बैठक बस्ने सम्भावना नभएको उपमहासचिव हरिबोल गजुरेलले बताए ।  जेठको…