काठमाडौँ, २८ साउन । प्रवासी नेपाली पञ्च ओमनको राष्ट्रिय अधिवेश सम्पन्न भएकोछ । शुक्रवार आयोजित एक कार्यक्रममा बिच अधिवेशन सम्पन्न भएको हो । नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले रामकुमार आचार्यको अध्यक्षतामा १७ सदस्यीय कमिटी सर्वसम्मत रुपमा गठन गर्दै सम्पन्न भएको छ । त्यस्तै लेखा कमिटी, सल्लाहकार…