नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध : सभामुख सापकोटा

काठमाडौँ, २७ साउन । सभामुख अग्निप्रसाद सापकोटाले भेटका अवसरमा सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको बताउनुभएको छ । सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको शिष्टाचार भेट भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । स्पष्ट गर्दै नेपाली भूमि…