काठमाडौँ, २६ साउन । संघ र प्रदेशको चुनाव घोषणासँगै सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटका बैठक चलिरहेका छन् । भागबन्डाको टुंगो लागि नसकेको भए पनि दाबी-प्रतिदाबी भने चलिरहेकै छ । यस्तोमा काठमाडौँमा निकै कमजोर रहेको नेकपा माओवादी केन्द्रले यहाँका कति क्षेत्रमा दाबी गर्ला भन्ने चासो छ । काठमाडौँ जिल्लामा १० वटा संघीय निर्वाचन क्षेत्र छन् । स्रोतका…