काठमाडौँ, १३ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुका लागि सहज नभएको बताउनुभएको छ । शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले भन्नुभयो, ‘नयाँ मौद्रिक नीति कसिलो आएको छ । यो मौद्रिक नीति उद्योगी…