अमेरिका, २९ असार । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयले त्यति ठूलो महत्त्व पाउनुपर्ने र पार्टी नेतृत्व तरंगित हुन नपर्ने बताएका छन् । अमेरिका भ्रमणमा रहेका श्रेष्ठले शनिबार टेक्ससमा स्थानीय नेपाली संवाददातासँग पार्टीको निर्णयले मात्र कसैलाई भेट्नुपर्छ भन्ने नरहेको उल्लेख गरे । “पार्टी अध्यक्षले पनि कस–कसलाई भेट्नुहुन्छ, पार्टीमा…