बाढीपहिरो र सुख्खाबाट प्रभावितलाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, २७ असार । सांसदहरूले बाढीपहिरो र सुख्खाबाट प्रभावित जनतालाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले सभामुखबाट सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मितेरी पुल भासिएको विषय स्मरण गरे । कहिँ बाढीबाट त कहिँ सुख्खाबाट जनता प्रभावित भएको उनको भनाइ छ । मधेश…