सत्ता गठबन्धनले भारतीय चलखेल बढायो : महासचिव पोखरेल

काठमाडौँ, १ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् । पोखरामा आज पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणकै उदाहरणको रुपमा प्रस्तुत गरे । उनले भने, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरुको बीचमा नेपालको…