चुच्चे नक्सा छापेबापत दुवैपटक सत्ताच्युतः अध्यक्ष ओली

काठमाडौं,३२ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेताहरुलाई सही विचारका लागि मात्रै गठबन्धन गर्न सुझाव दिनुभएको छ । नेपाल चीन हिमालय मैत्री समाजले काठमाडौंमा आज आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था , चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले यस्तो सुझाव दिनुभएको हो । ओलीभन्दा अगाडि बोल्नुभएका सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता…