जर्मनी, २४ असार । परराष्ट्र मन्त्री आरजु राणा देउवा र जर्मनीका विदेश मन्त्री जोहान डेविड वेडफुलबीच भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा मंगलबार भएको भेटवार्ताका क्रममा नेपाल-जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्री राणाको सचिवालयले जनाएको छ । त्यस अवसरमा मन्त्री राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं…