काठमाडौं १४असार । नेकपा एकता राष्ट्रियता अभियानका संयोजक वामदेव गौतमले कम्युनिष्ट पार्टीबीच एकता वा कार्यगत एकता नभए आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने दाबी गरेका छन् । रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट आन्दोलन धरासायी हुने अवस्था देखेको बताउँदै उनले यस्तो बताएका छन् ।आज मैले देखिरहेको छु । यो कम्युनिष्ट आन्दोलन धरासायी भइरहेको…