कांग्रेस र एमाले ‘संविधान र लोकतान्त्रिक गणतन्त्र’को आधिकारिक पक्ष होइनन्ः अध्यक्ष प्रचण्ड

काठमाडौँ, २५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता रुढ दल नेपाली कांग्रेस र एमाले वर्तमान संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष नभएको दावी गर्नुभएको छ । सरकार र प्रतिपक्षका हिसावले माओवादी प्रतिपक्षी दल भएता पनि वर्तमान संविधान र गणतन्त्रको भने संस्थापन पक्ष भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाली राजनीतिको नै संस्थापन…