काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न नेपाल लगानी बोर्ड बैठकले दुइटा जलिविद्युत आयोजना निर्माण तथा विकासका लागि २५ अर्ब ९२ करोड लगानी स्वीकृत गरेको छ । लगानी स्वीकृत हुनेमा दोलाखा जिल्लामा रहेको तामाकोशी पाचौं र म्याग्दी जिल्लामा रहेको राहुघाट जलविद्युत आयोजना हुन् । तामाकोशी पाचौं ९९.८ मेगावाट क्षमताको आयोजना हो…