काठमाडौँ, २४ जेठ । दलहरूले दलित मतादातालाई निर्वाचनमा अनेक प्रलोभन देखाएर आफ्नो स्वार्थ अनुकूल वर्षौंदेखि प्रयोग गरिरहेका छन् । विजयउत्सव होस् या शक्ति प्रदर्शन र राजनीतिक भेला सबै ठाउँ बाजा बजाउनेदेखि अनेक भूमिकामा दलित वर्गलाई प्रयोग गरिरहेका हुन्छन्, दलहरूले । स्थानीय तह निर्वाचन २०७९ मा पनि यसले निरन्तरता पायो । जुम्लामा दलित समुदायलाई मुख्य राजनीतिक…