काठमाडौँ, २५ जेठ । नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा भईरहेको अपराधिक गतिविधि बन्द गर्न चेतावनी दिदै विगत पाँच महिनादेखि बन्द रहेको विश्वविद्यालय सुचारु गर्न माग गरेको छ । अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले एक विज्ञप्ती जारी गर्दै अबको ३ दिन भित्र विश्वविद्यालयको काम सुचारु नगरे अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्ने…