काठमाडौँ, १३ बैशाख । अन्तर्राष्ट्रिय हवाई सुरक्षा (एयर सेफ्टी) अडिटमा नेपालले प्रगति गरेको छ । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ)ले गरेको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले प्रगति गरेको जनाएको हो । आईकाओले अप्रिल १३ देखि २५ तारिखसम्म उक्त अध्ययन गरेको थियो । पत्रकार सम्मेलनमा प्राधिकरणका…