काठमाडौँ, ५ असार । नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा अनुपस्थित रहनु खेदपूर्ण भएको बताएका छन् । आज प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै प्रधानमन्त्री संसद्प्रति अनुत्तरदायी हुनु समितिको अपमान नभई खेदजनक रहेको बताएका हुन् । उनले भने, “प्रधानमन्त्री संसद्मा किन उपस्थित हुन सक्नुभएन ? कि त बिरामी हुनुपर्यो, देशमा…