काठमाडौँका नवनिर्वाचित मेयर र उपमेयरद्वारा सपथ ग्रहण

काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ खुवाएका हुन् । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका…