आयोजना छनोटको मोडालिटी परिवर्तन गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौँ, १ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सन्तुलित ढंगले विकास खर्च गर्न आयोजना छनोटको मोडालिटी परिवर्तन गर्नुपर्ने बताएकी छन् । आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा सांसदहरुको जवाफ दिँदै मन्त्री झाँक्रीले आयोजना छनोटको मोडालिटी परिवर्तन नगर्ने हो भने प्रत्येक महिना १० प्रतिशत विकासमा खर्च गर्नुपर्ने व्यवस्था लागू नहुने बताइन् । उनले भनिन्, ‘जव हामीले…