भक्तपुरमा मेलम्ची खानेपानीको सफल परिक्षण

भक्तपुर, १३ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको भक्तपुरमा सफलतापूर्वक परिक्षण सम्पन्न भएको छ । एमालेले मेलम्ची खानेपानी आयोजनाको लागि गरेको विशेष योजना सफलता हासिल गर्दै परिक्षण सम्पन्न गरेको छ । एमाले विरुद्धमा कांग्रेस, माओवादी तथा नेपाल मजदुर किसान पार्टीले गरेको विभिन्न आरोप तथा गलत प्रचारलाई चिर्दै आज भक्तपुरमा मेलम्ची खानेपानी आयोजनाको सफल परिक्षण गरिएको…