काठमाडौँ, १२ जेठ । प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन् । प्रदेश सांसदबाट राजीनामा दिएर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका एमालेका विजय सुवेदी पराजित भए । उनी सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालसँग पारजित भए । मेयर बनेकी दाहालले ५२ हजार…