भरतपुरमा दुई निर्णय : मासिक सात हजार लिटर खानेपानी निःशुल्क, एक लाखको छोरी बिमा

चितवन, ११ जेठ । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगर प्रमुख रेनु दाहालले दुई महत्त्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र एक लाख रुपैयाँ बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरंग सेवा…