देशको अर्थतन्त्र संकटग्रस्त छ : महामन्त्री थापा

काठमाडौँ, १४ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र संकटग्रस्त हुँदै गएको बताएका छन् । आजको प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा भाग लिदै उनले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रमा जोखिम आइसक्यो । त्यसैले जोखिम सम्बोधन गर्न सरकारले नै सबैभन्दा बढी ध्यान दिनुपर्छ, ‘आजको सबैभन्दा ठूलो…