सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण

भक्तपुर, ९ जेठ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु भएका सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण, पद तथा गोपनीयताको सपथ कार्यक्रम गरी नगरपालिका क्षेत्रबाट निर्वाचित ५२ जना जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिनुभयो । नगरपालिकामा एमालेको तर्फबाट मेयरमा बाशुदेव…