काठमाडौँ, ७ जेठ । स्थानीय तह निर्वाचन अन्र्तगत अन्तिम परिणाम आएका पालिकाको सङ्ख्या ६ सय ९२ पुगेको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ६ पालिका प्रमुख र २ सय ८१ पालिकाको उपप्रमुख जितेको छ । नेकपा एमालेले १ सय ८८ पालिका प्रमुख र २ सय १२ उप–प्रमुख जित्दा नेकपा ९माओवादी केन्द्र०ले १…