काठमाडौँ, ६ बैशाख । नेकपा एमालेको प्रभावशाली नेतृ तथा प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको सभापति निरुदेवी पालले वर्तमान पाँच दलीय गठबन्धन बनेसँगै मुलुकमा महंगीको सिमा नाघेको भन्दै आक्रोस जनाउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा जारी विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सभापति पालले पेट्रोलियम पदार्थ तथा खाद्य पदार्थमा मूल्यवृद्धि आकासिएको उल्लेख गर्नुभयो । जनताले मंहगिकै कारण दैनिक जीवनयापनमा…