काठमाडौँ, ३ जेठ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्ने भएको छ । सभामुुख अग्निप्रसाद सापकोटाले अर्को बैठक जेठ ४ गते दिउँसो १ बजे बस्ने जानकारी दिए । प्रतिपक्षी नेकपा एमालेले गर्दै आएको संसद् अवरोध आजबाट खुलाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरीसम्बन्धि अध्यादेश र तेजाब तथा अन्य घातक रासयनिक पदार्थ नियमन अध्यादेश…