गृहमन्त्री खाण र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, ४ जेठ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज गृह मन्त्रालयमा उनीहरुबीच भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको बताइएको छ । गृहमन्त्री खाणले शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले गरेको सहयोगका लागि धन्यबाद दिएका थिए । भेटमा…