काठमाडौँ, २७ बैशाख । काठमाडौँ महानगरपालिकालाई सुन्दर, सभ्य र भव्य बनाउन पुरातत्विक सम्पदा बाहेक धेरै संरचना भत्काउनु पर्ने हुन्छ । अबको नेतृत्व शालीन मात्र भएर हुन्न, भत्काउन र स्रोत जुटाई बनाउन सक्ने पनि हुनु पर्दछ । महानगरमा बाटो, ढल र बिजुली त भैसक्यो । अब घरका मुहार तोडी एकरुपता ल्याउन सक्ने र शहरलाई सफा, सुन्दर…