सशस्त्रको एआईजीे बढुवामा ‘चलखेल’

काठमाडौँ, २३ बैशाख । सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ…