काठमाडौँ, २० बैशाख । अर्थमन्त्री जनार्दन शर्माले देशमा किन गरिबी छ भनेर अडिट गर्नुपर्ने समय आएको बताएका छन् । प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन २०७९ लाई सम्बोधन गर्दै मन्त्री शर्माले लेखा व्यवसायीहरूले बाँझो जमिन बढ्दै जाने र खर्बौँको खाद्यवस्तु आयात किन हुन्छ भनेर खोज्नुपर्नेबताए उनले भने, ‘गरिबी हुनुमा कहिले कहाँ त्रुटि भयो ? गरिबीको अडिट…