गठबन्धन नगरेको भए झन् धेरै जित्थ्यौं : नेता कोइराला

विराटनगर, ७ जेठ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको दावी गर्नुभएको छ । अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना रहेको दाबी गर्नुभएको हो । उहाँले भन्नुभो, ‘अहिलेसम्म जितेका ६० प्रतिशत…