नेपालगन्ज, १४ बैशाख । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गराएका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उमेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उमेदवारी दिएका छन् । कांग्रेसबाट उमेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु…