भोलिसम्म बागी उम्मेदवारी फिर्ता लिन सभापति देउवाको निर्देशन

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् । आज अपिल जारी गर्दै सभापति देउवाले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन् । उनले गठबन्धन भएका ठाउँमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवारलाई र नभएका ठाउँमा पार्टीका एकल उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका…