निर्णय पालना नगर्नेलाई दलले कारबाही गर्ने गठबन्धन संयन्त्रको बैठक निर्णय

काठमाडौँ, १८ बैशाख । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले गठबन्धनमा सहमति भएअनुसार उमेदवारी फिर्ता नलिएको र फिर्ता लिने समय अपुग भएका स्थानमा समझदारीअनुसार काम गर्न निर्देशन दिएको छ । आइतबार बसेको संयन्त्रको बैठकले गठबन्धनको मर्म र भावनाअनुरूप आपसी एकता कायम गर्दै सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । नेपाली कांग्रेसका…