विपीको शालिकमा माल्यार्पण गर्दै एमाले उम्मेदवारको घरदैलो सुरु

काठमाडौँ, १५ बैशाख । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका उम्मेदवारले विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै घरदैलो अभियानको सुरुवात गरेका छन्। बुधबार दिउँसो शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा विपीचोकमा रहेको विपी कोइरालाको शालिकमा माल्यर्पण गर्दै एमालेबाट मेयरका उम्मेदवार मुक्ति तिम्लिसिना, उपमेयर फुलमाया वाग्लेको घरदैलो अभियानको सुरुवात गरिएको हो। एमालेबाट शुक्लागण्डकीको १२ वटा वडामा वडाध्यक्ष र…