काठमाडौँ, १४ बैशाख । सरकारले १० प्रकारका सामानहरु असार मसान्तसम्मका लागि नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । १. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु २. सबै प्रकारका तयारी मदिरा ३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ…