संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

काठमाडौँ, १६ असार । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संसद् दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रुपमा विकास गर्न…