अहिले पार्टीको नीति र विधि बनाउन लागौं, नेतृत्व महाधिवेशनले छान्छ: महासचिव पोखरेल

काठमाडौँ, १८ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधान महाधिवेशन नीति र विधि निर्माणको महाधिवेशन भएकाले त्यस काममा केन्द्रित हुन आग्रह गरेका छन् । म‌ंगलबार पार्टीका कोशी र मधेश प्रदेशमा पार्टीबाट तोकिएका इन्चार्जहरू, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गतका जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरूसँगको बैठकलाई केन्द्रीय कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनमा…