महामन्त्री शर्माको चेतावनी : काँग्रेसले गठबन्धन कुरेर बस्दैन

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलहरुले सरकारले संसदमा प्रस्तुत गरेको एमसीसीको विरुद्धमा गठबन्धनका दलहरु लागे त्यसलाई कांग्रेसले कुरेर बस्न नसक्ने चेतावनी दिनुभएको छ । बिहीबार साँझ न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताउनुभयो । जनताको…