देशभरका एम्बुलेन्स एकद्वार प्रणालीबाट सञ्चालन गरिँदै

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय प्रेषण केन्द्रका लागि ६ जना स्वास्थ्यकर्मीको माग गरेको छ । मन्त्रालयका लागि तीनजना हेल्थ असिष्टेन्ट र तीनजना नर्स माग गरिएको हो । योग्यता पुगेका व्यक्तिले आइतबादेखि सात दिनभित्र अनलाइन आवेदन दिन पाउनेछन् । राष्ट्रिय प्रेषण केन्द्र देशभर छरिएका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न मन्त्रालयद्वारा स्थापित केन्द्र…