आउँदाे चुनावमा कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, ५ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदिने बताएका छन । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा सीमित हुने गरी चुनावी…