सुर्खेत, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीको विषयमा राप्रपाको कुनै भूमिका नरहने बताएका छन् । आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले एमसीसीको पक्षमा राप्रपा यसअघि पनि नभएको र अब कार्यान्वयन गर्दा पनि कुनै भूमिकामा नरहने बताएका हुन् । उनले भने, ‘जुन ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’ भनिएको…