काठमाडौँ, १५ असार । नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि ६ एजेण्डा तय गरेको छ । आज बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले सोमबार दिउँसो एक बजेका लागि आह्वान भएको बैठकका लागि ६ एजेण्डा तय गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिका लागि पदाधिकारी…