काठमाडौँ, १५ असार । राष्ट्रपतिको दुई कार्यकाल सकेर शीलतनिवासबाट बाहिरिएको दुई वर्ष साढे तीन महिनापछि विद्यादेवी भण्डारीले शनिबार पार्टी राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी छन् । केपी शर्मा ओली एमालेको नेतृत्वमा निर्विकल्प जस्तै बनिरहेका बेला भण्डारीको सक्रिय राजनीतिमा प्रवेश घोषणाले एमालेमा हलचल भएको छ । विधान महाधिवेशनको संघारमा भएको घोषणाले दुई कित्ताबीचको शक्ति संघर्ष फेरि सुरु हुने…